कर्मचारी लगइन
भरतपुर महानगरपालिका
विद्युतीय न्याय व्यवस्थापन प्रणाली
(इजलास)
सूचना
न्यायिक समितिको अधिकारक्षेत्रः न्यायिक समितिको देहायका विवादको निरुपण गर्ने अधिकार हुनेछ,
(क) आलीधुर,बांध पैनी, कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,
(ख) अर्काको बालि नोक्सानी गरेको ,
(ग) चरन, घांस, दाउरा
(घ)ज्याला मजुरी नदिएको
(ङ) घरपालुवा पशुपक्षक्षी हराएको वा पाएको ,
(च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको,
(छ) नाबालक छोरा छोरी वा पति-पत्निलाई इज्जता आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको,
(ज) बार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
(झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
(ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्ग वा सार्बजनिक बाटोमा पानी झारेको,
(ट) सँधियारको जग्गा तर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाण्को जग्गा नछोडी बनाएको,
(ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापुर्बदेखि सार्बजनिक रुपमा प्रयोग हुदै आएको बाटो, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखेरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल, वा अन्य कुनै सार्बजनिक स्थलको उपयोग गर्न नदीएको वा बाधा पुर्याएको,
(ड) सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने अनी तोकेको अन्य विवाद
२ . न्यायिक समितिलाई देहायका विवादहरुमा मेलमिलपको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार हुनेछः
(क) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोको चापी, मिची वा घुसाई खाएको,
(ख) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,
गृहपृष्ठ
अनलाइन विवाद दर्ता
मेलमिलापकर्ताको सुची दर्ता
मेलमिलापकर्ताको सुची
तारिख लिनुहोस्
ऐन / नियम
हाम्रो बारेमा
दैनिक पेसी सूची
साप्ताहिक पेसी सूची
गुनासो
न्यायिक समितिका पदाधिकारीहरुको नामावली
चित्रसेन अधिकारी
संयोजक
९८५५०५०९६२
बिष्णु बहादुर भुजेल
सदस्य
९८५५०९२२०१
सारदा पोख्रेल
सदस्य
९८५५०९२३३३
कृष्ण प्रसाद सापकोटा
कर्मचारी, कानून
९८५५०९०९०९
विवाद खोज्नुहोस्
विवादको प्रकार रोज्नुहोस्
आलिधुरी, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोगी सम्बन्धमा
अर्काको बाली नोक्सानी गरेको सम्बन्धनमा
चरन, घाँस, दाउरा सम्बन्धनमा
ज्याला मजुरी नदिएको सम्बन्धमा
घरपालुवा पशुपन्छी हराएको वा पाएको सम्बन्धमा
ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धमा
नाबालक छोरा-छोरी वा पति-पत्नीलाई इज्जत आमद अनुसार खान, लाउन वा शिक्षा-दीक्षा नदिएको सम्बन्धमा
बार्षिक पच्चिस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुबिधा सम्बन्धमा
अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरि रुखबिरुवा लगाएको सम्बन्धमा
आफ्नो घर वा बलेंसीबाट आर्काको घर, जग्गा वा सार्बजनिक बाटोमा पानी झारेको सम्बन्धमा
साँधियारको जग्गतार्फा झयाल राखी घर बनाउनुपर्दा कानुन बमोजिम छाड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धमा
कसैको हक वा स्वामित्वमा भए पनि परापुर्वदेखि सार्बजनिक रुपमा प्रयोग हुदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर,पोखरी, पाटी, पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल
सङघीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेको अन्य विवाद सम्बन्धमा
सरकारी, सार्बजनिक वा सामुदायिकबाहेक एकाहकको जग्गा अर्काले च्यापी, मिची वा घुसाई खाएको
कुटपिट
गाली बेइज्जत
पशुपन्छिबाट असर पारेको
ज्याला मजुरी नदिएको सम्बन्धमा
लेनदेन
जग्गा सिमाना सम्बन्धमा छलफल गराई मेलमिलाप गराई पाउँ
मेलमिलापको माध्यमबाट समस्या समाधान गरी पाउँ
मानाचामल (खाना लाउन)
नक्सापास निर्माण कार्य रोक्का गरी पाउँ
साँधसिमाना विवाद सम्बन्धमा
मापदण्ड विपरित घर निर्माण
आवश्यक कारवाही सम्बन्धमा
घर खाली गराई पाउँ
पर्खाल भत्काई पाउँ
जग्गा दिलाई पाउ
मेलमिलाप गराई पाउ
बाटो विवाद
जग्गा मिचि भवन निर्माण
नक्सा पुर्जा एकिकृत गर्दा हाम्रो जग्गा समेत नक्सा भित्र पारी कब्जा गरेकाले खिचोला मेटाई चलन पाउने गरी विवादको निरुपण गरी पाउँ
अन्यायलाइ बोलाइ छलफल गराइ पाउँ
विपक्षीलाइ बोलाइ छलफल गराइ पाउँ
नापि नक्सा नभएको कुलो हटाई पाउँ
तलब उपलब्ध गराई सेवालाई निरन्तरता गराई पाउँ
बहाल रकम दिलाई घर खाली गरी पाउँ
शर्त बमोजिम ६ मिटरको बाटो बढाई बाटोमा मोजाकटायल गरी पाउँ
बैना लिखित बमोजिमको रकमको साँवा र व्याज दिलाइ पाउ
करार उल्ङ्घन सम्बन्धमा
करार उल्लङ्घन सम्बन्धमा
बैना लिखित बमोजिमको रकमको साँवा र व्याज दिलाई पाउँ
जग्गा खिचोला
रुख विरुवा हटाईई पाउँ
खोज्नुहोस्